+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दमकमा भेटिएको चित्तललाई जामुनवारि सिमसारमा गरियो उद्धार

राजकुमार ओली,दमक, २७ पुस झापाको दमक नगरपालिका–२ स्थित जङ्गल काली मन्दिर पछाडि रहेको खाली जग्गामा हिलोमा भास्सिएको अवस्थामा फेला परेको जङ्गली जनावर पोथी चित्तलको सकुशल उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार आज दिउँसो करिब १ बजे स्थानीयवासीले धुव्र गुरागाईंको प्लटिङ क्षेत्रको खाली जग्गामा पोथी जातको चित्तल हिलोमा [...]

पूर्व–पश्चिम राजमार्ग बिहानदेखि पूर्णरूपमा अवरुद्ध

राजकुमार ओली,१५ पुष, रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा एलपी ग्यास बोकेको बुलेट पल्टिँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग मंगलबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । ग्यास बुलेट दुर्घटनाग्रस्त भएपछि ग्यास लिक भइरहेकाले सुरक्षा जोखिम बढेपछि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो । मंगलबार बिहान करिब साढे ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी [...]

ठूलो परिणाममा दुम्सी र बदलको मासु पक्राउ, चालक फरार

काठमाडौँ। डिभिजन वन कार्यालय नवलपुरले ठूलो परिमाणमा जङ्गली जनावरको अवैध मासु बरामद गरेको छ । कार्यालयले विनयी त्रिवेणी गाउँपालिका–स्थित दुम्कीबास क्षेत्रबाट नवलपरासी लैजाँदै गरेको अवस्थामा उक्त मासु बरामद गरिएको जनाएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शुभास अधिकारीका अनुसार बागमती प्रदेश ०१–०२३ च ४३५४ नम्बरको एसी जडित पिकअप भ्यानबाट [...]