राजकुमार ओली ताप्लेजुङ— ताप्लेजुङस्थित पाथिभरा देवी मन्दिर क्षेत्रमा भीषण हिमपात भए पनि भक्तजनहरूको आस्था रोकिएको छैन। हिमपातका बाबजुद हजारौँ श्रद्धालुहरू...