+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लायन्सका संस्थापक अध्यक्ष ओली सम्मानित: २६ कि अध्यक्ष आरती लिम्बुको टिमको पद हस्तान्तरण

बिर्तामोड, १६ फागुन । लायन्स क्लब अफ बिर्तामोड लेडीको छैटौं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार बिर्तामोडमा आयोजित इन्डक्सन तथा इन्स्टलेसन समारोहमा सन् २०२५ की अध्यक्ष इन्दिरा खरेल नेतृत्वको समितिले सन् २०२६ की अध्यक्ष आरती लिम्बु श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो। कार्यक्रममा निवर्तमान अध्यक्ष खरेलले नव–निर्वाचित अध्यक्ष [...]

नारायणचोक जयपुर सडक स्तरवृद्धिले फेरियो स्थानीय नागरिकको दैनिकी

राजकुमार ओली जयपुर १६ फागुन (बाटिका अनलाइन) झापाको बिर्तामोड चोकबाट शनिश्चरे बजार हुँदै नारायणचोक, रबर प्लान्ट क्षेत्र पार गर्दै जयपुर जोड्ने सडकको स्तरोन्नति र कालोपत्रे भएपछि उत्तरी झापाको विकासले नयाँ फड्को मारेको स्थानीयवासीले बताएका छन्। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बिर्तामोड बजार विस्तारसँगै ओझेलमा परेको नारायणचोक पछिल्ला वर्षमा पुनः चहलपहलमा फर्किएको छ। [...]

बिर्तामोडका महेन्द्र चम्लागाई अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

राजकुमार ओली, फागुन — सामाजिक उत्तरदायित्व, समावेशी नेतृत्व तथा समुदाय सशक्तीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको योगदानका लागि अध्यक्ष महेन्द्र चम्लागाईं सम्मानित हुनुभएको छ। उहाँलाई यस वर्ष विश्वव्यापी सामाजिक उत्तरदायित्व प्रवर्द्धन, समान अवसरको वकालत तथा समुदाय केन्द्रित पहलमार्फत उल्लेखनीय योगदान पुर्‍याएको आधारमा छनोट गरिएको जनाइएको छ। सम्मान प्रदान गर्ने संस्थाले [...]

वनस्पति

सबै